कुवेतमा घरको २ तल्ला माथिबाट खसेर एक नेपालीको मृत्यु
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
कुवेत, अगस्ट ३१ - घरको २ तल्ला माथिबाट खसेर कुवेतमा एक नेपालीको मृत्यु भएको छ | बसन्तपुर, कोटगाउँ तनहुँका ४९ बर्षिय बिरबहादुर गुरुङको ड्युटी गरिरहेकै बिल्डिङको २ तल्ला माथिबाट खसेर निघन भएको हो ।
अल समसिया कम्पनीबाट ग्रुप फोर कम्पनीको कन्ट्याक्टमा अमेरिकन युनिभर्सिटी अफ मिडलईष्ट (एयुएम) मा सेक्युरिटी गार्डको रुपमा कार्यरत गुरुङको हिजो साझ निधन भएको तनहुँका राजन माझीले जानकारी दिएका छन् |
बाहिर एक्कासी आवाज आएपछी हेर्दा उनी जमिनमा लडिरहेको भेटिएको थियो तर कसरी माथिबाट खसे भन्ने कुरा थाहा हुन सकेको छैन ।
करिब ३ बर्ष अगाडी कुवेत आएका गुरुङ घर जाने तयारीमा रहेका थिए | कम्पनीले आलटाल गरिरहेकाले उनि घर जान सकेका थिएनन उनि सगै काम गर्ने एक व्यक्तिले बताए । मृतक गुरुङको श्रीमती र दुई सन्तान रहेका छन् ।
- हाम्रो संचारबाट
#Feed News from http://bit.ly/1T4dYuQ http://bit.ly/2bTcbMG
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

