Loading...
Loading...
संसारकै सबै भन्दा सुन्दरी युवतीका रुपमा मानिने उमानकी यी महिला ( फोटो फिचर सहित )
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

इन्टरनेटमा अहिले एक महिलाको फोटो भाईरल भएको छ । हरेक वेव साईटमा उनकै सुन्दरताको चर्चा छ । फेसबुकबाट लिएर ट्विटरसम्म मानिसहरुले उनकै फोटोहरु शेयर गरेका छन् । धरै मानिसहरु उनलाई उमानका सुल्तान क्बुस बिन सहिदको छोरा वा नातीको श्रीमती बताउदछन् ।
केहि न्युज च्यानलमा यी महिलालाई साऊदीका सऊदी शेख अव्दी अल मोहम्मदको श्रीमती पनि भनेर भनेका छन् । तर यो सब गलत हो साँचो हामी तपाईहरुलाई जानकारी दिदैछौं यी महिलाको नाम शायमा अल हम्मादी हो यिनी एक प्रसिद्ध टिभी होस्ट हुन् र उमानमा बसोबास रहेको छ ।
उनि विवाहित हुन् अहिले कतारको स्टेट च्यानलमा आबद्ध छिन् । उनले सबै भन्दा पहिले उमानको सरकारी च्यानलमा सल्तनत अफ उमान टिभीमा होस्ट गरेकी थिइन् । उनको सुन्दरतामा केहि संका मान्नुपर्ने छैन उनको फोटो हेरेपछि नजर हटाउन मुस्किल हुन्छ । आउनुहोस हामी पनि हेरौं उनका सुन्दर केहि तस्विरहरु :-

shaima2 shaima3 shaima4 shaima5 shaima6  shaima7shaima8 shima

:- एजेन्सीको सहयोगमा



from मनोरञ्जन – rastriyakhabar.com http://ift.tt/2bOF9NP
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, ,
Powered by Blogger.