बार्सिलोनाले एथ्लेटिको बिल्बाओलाई हरायो
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
ला लिगामा बार्सिलोनाले एथ्लेटिको बिल्बाओलाई १–० ले हरायो । बार्सिलोनाको ला लिगामा लगातार दोस्रो जित हो ।
आइतबार राति भएको खेलमा बार्सिलोनाको जितमा २१ औं मिनेटमा इभान रेकिटिकले गरेको गोलनै निर्णायक बन्यो ।
लियोनल मेस्सी, लुइस स्वारेज तथा आर्ड तुरानले गोल गर्ने सुन्दर अवसर बनाएका थिए । तर उनीहरुले प्रहार गरेको बलले जाली भने चुम्न सकेन ।
एथ्लेटिको बिल्बाओका राउल गार्सिए र इनाकी विलियम्सले सुन्दर पोस्ट प्रहार गरेका थिए । तर गोल भने हुन सकेन ।
दुई खेलबाट ६ अंक जोडेको बार्सिलोना दोस्रो स्थानमा छ ।
गएराति नै भएको खेलमा ग्रनाडालाई ५–१ ले हराएको लास पालमस ६ अंक सहित शीर्ष स्थानमा छ ।
६ अंक नै जोडेको रियल मड्रिड तेस्रो स्थानमा छ ।
#News Soruce from राष्ट्रिय समाचार http://bit.ly/2bL1bOv
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

