फेरि भयो अर्को दुर्घटना !
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
आइतबार राति सवा ९ बजे रामेछापको खिम्ती– २ खहरे खोलामा खिम्तीबाट मन्थलीतर्फ जाँदै गरेको ना १ ज ४५ ५२ नम्बरको टाटा सुमो नियन्त्रण गुमाएर दुर्घटनामा परेको छ |
खोलामा सुमो पल्टिँदा चालकसहित १० जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये चालक रामेछापकै तिल्पुङ– ५ का ३४ वर्षीय सञ्जय खड्काको अवस्था गम्भीर रहेको छ ।
खड्काको अवस्था गम्भीर रहेकाले थप उपचारको लागि काठमाडौं ल्याइएको छ । दुर्घटनामा घाइते ९ जना यात्रुको तामाकोशी अस्पताल मन्थलीमा उपचार भैरहेको छ ।
#News Soruce from राष्ट्रिय समाचार http://bit.ly/2bvw60g
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

