भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

१३ भदौ, एजेन्सी ।
बलिउड सुन्दरी ऐश्वर्या राय बच्चनले छोरी जन्माएपछि पहिलो पटक पर्दामा धमाकेदार कमब्याक गरेकी छिने । ऐश्वर्याका एक पछि अर्को चर्चित चलचित्र आउँदै छ ।
आँखा भरी आँशु पारेकी ऐश्वर्या अमिताभको अंगालोमा (तस्विर सहित)
‘जज्बा’ र ‘सरवजीत’ पछि ऐश्वर्याको नयाँ चलचित्र ‘ए दिल है मुश्किल’ पनि रिलिज भएको छ । यी चलचित्रहरुको प्रशंसा भएपनि बच्चन परिवार भने ऐश्वर्यासँग खुसी छैन ।
खासमा ऐश्वर्याले अटेर गर्दै अन्तरंग सिन र बेड सिन दिएपछि उनका ससुरा अमिताभ बच्चन निक्कै रिसाएको बताइएको छ ।
बुहारी ऐश्वर्याको लिपिष्टिकबारे अभिताभ बच्चन पनि बोले
ऐश्वर्याको नयाँ चलचित्र ‘ए दिल है मुश्किल’ आगामी दिवाली (तिहार) मा रिलिज हुँदैछ । उनको साथमा रणबीर कपूर, अनुष्का शर्मा र फवाद खान देखिने छन् ।
भारतीय मिडियाका अुनसार आफ्ना जुनियर रणबीरसँग ऐश्वर्याको रोमान्टिक सिनबारे अमिताभले शुरु देखि नै आपत्ति जनाएका थिए । तर ऐश्वर्याले यी चलचित्रमा खुलेर रोमान्टिक सिन दिइन् । पोष्टरमा रोमान्टिक मुड देखाइएपछि रिसाएका अमिताभले निर्देशकलाई फोन गरेर झपारेको समेत समाचारमा जनाइएको छ ।
अमिताभको फोन पछि निर्देशकले ‘ए दिल है मुश्किल’का निर्देशकले ऐश्वर्या र रणबीरबीचको रोमान्टिक सिन काटेको समेत समाचारमा उल्लेख छ ।
सलमानले त्यो गल्ती नगरेको भए उनको जीवनमा आउँथिन् ऐश्वर्या
The post ऐश्वर्याले नमानेपछि अमिताभले गरे निर्देशकलाई फोन ! appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2c1I5W3
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

