भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

१५ भदौ, एजेन्सी ।
यति बेला बलिउडमा सिद्धार्थ मल्होत्रा र क्याट्रिना कैफको फिल्म ‘बार बार देखो’ को एक सिनमा सेन्सर बोर्डले चलएको कैंचीले बजार तताएको छ ।
बच्चन परिवार हल्लाएको ऐश्वर्या-रणवीर इन्टिमेट सिन सहितको भिडियो सार्वजनिक
यो चलचित्रमा अभिनेत्रीको ब्रा देखिएको विषयमा सेन्सर बोर्डले प्रोडक्सन टिमसँग निहुँ खोजेको छ ।
यो विषयमा बलिउडका विभिन्न चर्चित कलाकारले सेन्सर बोर्ड विरुद्ध असन्तुष्टि जनाएका छन् । यसैबीच चर्चित टेलिभिजन रियालिटी शो बिग बोसकी प्रतियोगी समेत रहेकी मोडल तथा अभिनेत्री प्रिया मल्लिकले आफ्नो ब्रा खोलेर सेन्सर बोर्डको विरोध गरेकी छिन् ।
उनले इन्स्टाग्राममा #FreeTheNipple ह्याश ट्याकसहित आफ्नो ब्रा खोलेको तस्विर शेयर गरेकी हुन् । चलचित्रमा रहेको क्याट्रिनाको ब्रा देखिएको सिन काट्न चाहने सेन्सर बोर्डलाई जवाफ दिँदै उनले ब्रा खोलेको बताइएको छ ।
कसरी सार्वजनिक भए दीपाका निजी तस्विर (तस्विर सहित)
प्रियाले आफ्नो ब्रासँग समस्या हुनेलाई ब्रा खोलेर अगाडी आउँदा के हुन्छ भनेर प्रश्न पनि गरेकी छिन् ।
The post सेन्सर बोर्डको विरोधमा अभिनेत्रीले ब्रा खोलिन् appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2cqhsxC
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

