Loading...
Loading...
सलमान vs रजनीकान्त: कसको स्टारडम ठूलो?
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

सलमान ‘दबंग खान’, शाहरुख ‘किङ अफ रोमान्स’ अनि आमिर ‘सिटिजन खान’। तर रजनीकान्तको आफ्नै नाम छ, चर्चा छुट्टै छ, ‘द रजनी स्टाइल’।salman khan rajnikanth

बलिउडका खान हिट छन्, तर हिन्दीभाषीमा मात्र बढी दबदबा छ। बलिउड भन्दा पनि अत्याधिक दर्शक भएको साउथ इन्डियन सुपरस्टार रजनीकान्त भने साउथ अनि पुरै भारतमा हिट छन्।

सलमानको सुल्तान रिलिज भएको धेरै भएको थिएन रजनीकान्त अभिनित कबाली रिलिज भयो। ६ दिनमा ३२० करोड भारु कमाएको कबालीसंग सुल्तानले टक्कर पनि गर्न सकेन। रजनीको कबालीले सलमानको सबै फिल्मको ओपनिङ रेकर्ड तोडिसकेको छ।

बलिउड बक्स अफिसको कमाई को आधारमा तीन खान मध्ये सलमान सबैभन्दा माथी छन्। तर के रजनीकान्त भन्दा सलमानको स्टारडम ठूलो छ?

फ्यान:
दुवै सुपरस्टारका फ्यान करौडौं करोड छन्। फ्यानहरुमा यी दुवै प्रतिको क्रेज पनि उत्तिकै छ।

सामाजिक सञ्जाल:
ट्वीटरमा सलमानको फलोअर १ करोड ८० लाख कटिसकेको छ। सामाजिक सञ्जालमा सलमान आफै पनि निकै सक्रिय छन्। यता रजनीले अहिलेसम्म जम्मा २९ ट्वीट गरेका छन्। उनको फलोअर्स मात्र ३० लाखको हाराहारी छ। तर अर्को वास्तविकता यो छ कि, मिमको कुरामा रजनीले सलमानलाई पछार्छन्। रजनीकान्तको नाममा फेसबुक ट्वीटरमा जति पनि मिम, तस्बिर सर्कुलेट हुन्छन् त्यति सलमानको हुने गर्दैन।

यो पढ्नुस: रजनीकान्तको ट्वीटर रहस्य: केवल २ जना व्यक्तिलाई मात्र फलो गर्छन्

अनस्क्रिन प्रभाव
पञ्च, डायलग देखि एक्सन अनि रोमान्स। सलमानलाई स्क्रिनमा सलमानकै रुपमा चिनिन्छ। सलमानका फिल्म सलमानको स्टारडमले गर्दा बेसी चल्नेगर्छ। यता रजनीकान्तको स्टाइट आफ्नै छ। उन आफुले खेलेका फिल्मको प्रभाव, फिल्ममा देखाएको स्टाइलको कारण बढी चर्चामा रहन्छन्।

उमेर
६५ उमेरका रजनीअझै बक्स अफिसका किङ छन्। सलमान ५० वर्ष पुगे। के सलमानले ६५ वर्ष हुँदा रजनीझै गर्न सक्लान?

व्यक्तित्व
सलमान मुद्धा मामिला अनि अदालतकै कारण बढी चर्चामा रहन्छन्। यो विषयमा रजनीकान्तको इतिहास भने सफा छ। रजनीमा वास्तविकता पनि बढी देखिन्छ। टक्ले भइसकेका रजनी वास्तविक जीवनमा आफ्नो झरेको कपाल सहितको टाउको देखाउन लजाउँदैनन्। के सलमानसंग यतिको साहस होला?

समग्रमा सलमान भन्दा रजनीको स्टारडम र बक्स अफिसमा दम बढी देखिन्छ।

The post सलमान vs रजनीकान्त: कसको स्टारडम ठूलो? appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2aDOBUw
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.