Loading...
Loading...
नशामा रहेका संजय मिडियामाथी उत्रेपछि…
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

बलिउड नायक संजय दत्त र सलमान बिच चिसिएको सम्बन्ध संजयको वर्थडेमा सुध्रने अनुमान सबैले गरेका थिए। संजयलाई भेट्न सलमान आउने छन्, यस्तै अनुमान थियो। तर जन्मदिनको एक रात पहिले संजय भने मिडियासंगै बाझ्न लागे।sanjay dutt abuses media (1)

संजय एक कार्यक्रममा गएका थिए, राती १२ बजे जन्मदिन सेलेब्रेट गर्छन् भनेर भारतीय मिडिया तस्बिर खिच्न पुगेछन्। नशामा रहेका संजयले मिडियालाई गाली गलौज गर्दै त्यहाँबाट निस्कन भने।sanjay dutt abuses media (2)

पछि जन्मदिनको रातमा संजले मिडिया बोलाए। नशामा भएको बेला बोलेको भने। अनि सलमानसंग फोनमै कुरा भइरहेको बताए।

संजय जेलबाट निस्कदाको समयाटै सलमान संजयको मनमुटाव मिडियामा आएका थिए।

The post नशामा रहेका संजय मिडियामाथी उत्रेपछि… appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2aJDreQ
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.