Loading...
Loading...
शाहरुखका छोराले धुम ५ बाट बलिउडमा कदम राख्ने
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

बलिउडका किङ खान शाहरुख खानको छोरा आर्यन खान ‘धुम ५’ बाट बलिउडमा पाइला राख्ने भएका छन् । फिल्म स्कुलमा अभिनय सिकिरहेका आर्यनलाई ‘धुम ५’ माफत आदित्य चोपराले ब्रेक दिन लागेका हुन ।Shah Rukh Khan's Son Aryan 13209488

अभिनयको कक्षा लिई रहेका आर्यनलाई उनका पिता शाहरुख खानले अभिनय निर्खानका लागि क्लासिकल फिल्म ‘फलिङ डाउन’ ‘अनटचेबल्स’ ‘जाने भी दो यारो’ ‘देवदास’ लगाएत फिल्ममा आफूले गरेको अभिनयबारे पनि ज्ञान दिई रहेका छन् ।

‘धुम ४’ मा रणवीर सिंह र सलमान खानलाई लिने कुरा बाहिर आईरहेको छ । अहिले फिल्मको कास्टिङ चलिरहेकोले कुनै कुरा तयभएको छैन ।

The post शाहरुखका छोराले धुम ५ बाट बलिउडमा कदम राख्ने appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2ayfSaz
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.