आध्यात्मिक गुरु दलाई लामासँग भेटेपछि गागालाई चीनमा प्रतिबन्ध ?
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
एजेन्सी । चीनको सत्तारुढ कम्युनिष्ट पार्टीले पप गायिका लेडी गागालाई चीनमा प्रतिबन्ध लगाएको अनुमान अहिले हलिउडमा भाइरल भएको छ । गागाले तीब्बती आध्यात्मिक गुरु दलाई लामासँग भेटेपछि सो प्रतिबन्ध लागेको अनुमान गरिएको छ ।
बेलायती पत्रिका द गार्जियनका अनुसार २६ जुनमा गागाले दलाई लामालाई भेटेकी थिइन् । १९ मिनेट लामो भेटघाटको भिडियो गागाले फेसबुकमा समेत राखेकी छन् । अहिले त्यो भिडियो भाइरल भएको छ। नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।
from मनोरञ्जन – rastriyakhabar.com http://ift.tt/298D1AA
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

