राष्ट्रिय महिला भलिबलः एपिएफ र पुलिसबीच फाइनल प्रतिस्पर्धा
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौँ, १४ असार । राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कर्भडहलमा आज भएको सेमिफाइनल खेलमा विभागीय टोली विजयी भएका हुन् । एपिएफले न्यू डायमन्डलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का ग¥यो । …
The post राष्ट्रिय महिला भलिबलः एपिएफ र पुलिसबीच फाइनल प्रतिस्पर्धा appeared first on || NNL ||.
## from http://bit.ly/1OZaCpR
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

