Loading...
Loading...
सन्नी लियोन नेपाल ओर्लिन्, भोड्का पार्टीमा सहभागी हुने
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१३ असार, काठमाडौं ।

बलिउड अभिनेत्री तथा पूर्व पोर्न स्टार सन्नी लियोन पुनः नेपाल आएकी छिन् । भूकम्पपछि नेपाल आएर फर्किएकी सन्नी लियोनले यस अघि नेपालीहरुको स्वागतको प्रशंसा गरेकी थिइन् ।

मेस्सीको जीवनको १० रोचक तथ्यः जुन तपाइँलाई थाहै थिएन

सन्नी जिङ्क भोड्काको पार्टीमा सहभागी हुन काठमाडौं आएको बताइएको छ । उनको साथमा पति डेनियल पनि काठमाडौं आएका छन् ।

Sunny leone in Ktm 2

फाइल तस्विर

गत मंसिरमा काठमाडौं आएकी सन्नीले नेपालीको मायाँ पाएको र यहाँको शहरमा घुम्न तथा नयाँ कुरा सिक्न पाएको भन्दै खुसी ब्यक्त गरेकी थिइन् ।

नेपालबाट फर्किए लगतै सन्नी लियोनीले गरिन सडकमा रमिता..(फोटो फिचर)

काठमाडौं आउनु अघी उनले ट्वीटटरबाट जिङ्क भोड्काको पार्टीमा सहभागी हुन नेपाल जान लागेको भन्दै ट्वीट गरेकी थिइन् ।

 

त्यतिबेला सन्नी लियोनले काठमाडौंस्थित एक क्यासिनोमा हट डान्स प्रस्तुत गरेकी थिइन् ।

The post सन्नी लियोन नेपाल ओर्लिन्, भोड्का पार्टीमा सहभागी हुने appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/28Y9XZV
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.