Loading...
Loading...
काजलको चुम्बन सुटिङ, भिडियो बन्यो भाइरल -भिडियो सहित
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

फिल्मको चुम्बनको दृश्यलाई लिएर दर्शक धेरै थरीको अड्कलबाजी लगाउँछन्। चुम्बन लगायत अंतरंग दृश्य खिच्नको लागि निर्देशक अनि कलाकारको जुहारी पनि चल्ने गर्छ। यस्तो दृश्यकै कारण कयौं पटक फिल्मको स्क्रिप्ट पढेरै नायिकाहरु फिल्म नखेल्ने मनस्थितीसम्म पुग्छन्। हालै चित्रांगदा सिंहले फिल्म छोडेको खबर समेत सुनिएको थियो।kajal 31973510

बेडसिन गर्न दवाव दिएपछि चित्राङ्गदाले फिल्म नै छोडिन्

साउथकी चर्चित नायिका काजल अग्रवालको एक यस्तै चुम्बन दृश्यले अहिले चर्चा पाएको छ। यो भिडियो फिल्म ‘दो लफ्जो’को सुटिङको हो। यसमा काजलले सहकर्मी बिना नै चुम्बन दृश्यको सुटिङ गरेकी छिन्।

आम दर्शकलाई अनौठो लाग्ने यो सुटिङ प्रक्रिया नौलो त छ नै भिडियो इडिट गरेपछि बन्ने अन्तिम भिडियो अपत्यारिलो तर वास्तिवक झै देखिन्छ। हेर्नुस् काजलले कसरी दिइन किस सिन:

The post काजलको चुम्बन सुटिङ, भिडियो बन्यो भाइरल -भिडियो सहित appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/28UL80m
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.