Loading...
Loading...
ढाका टोपीमा सन्नी लियोनको नेपाल विदाइ ट्वीट
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१५ असार, काठमाडौं ।

बलिउड अभिनेत्री तथा पूर्व पोर्नस्टार सन्नी लियोन नेपाल बसाइ सकेर आज मुम्बइ फर्किएकी छिन् ।

पश्चिम नेपालमा ५ रेक्टर स्केलको भूकम्प

मुम्बइ फर्किने बेला नेपाली ढाका टोपीसहितको तस्विर राख्दै सन्नीले नेपाल छोड्नु पर्दा दुःख लागेको बताएकी छिन् ।

sunny in Dhaka Topi

ट्वीटरमा तस्विर सार्वजनिक गर्दै सन्नीले भनेकी छिन्, ” लामो समय देखि कुरेको अन्ततः आफ्नो नेपाली ह्यट पाएँ, नेपाल छोड्न पर्दा दुःखी छु”


गत मंसिरमा पनि नेपाल आएर फर्किएकी सन्नी लियोनले यस अघि नेपालीहरुको स्वागतको प्रशंसा गरेकी थिइन् ।

कांग्रेसको अवरोध पछि प्रधानमन्त्री कड्किए-‘अव के भएन ?’

सन्नी जिङ्क भोड्काको पार्टीमा सहभागी हुन काठमाडौं आएकी सन्नीको साथमा उनका पति डेनियल पनि नेपाल आएका थिए ।

“कुनै बेलामा वन नाइट स्ट्याण्ड पनि गरेकी थिएँ”- सन्नी लियोनी

सन्नी लियोनले काठमाडौंस्थित एक क्यासिनोमा हट डान्स प्रस्तुत गरेकी थिइन् ।

The post ढाका टोपीमा सन्नी लियोनको नेपाल विदाइ ट्वीट appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/295rKjP
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.