Loading...
Loading...
आतंकबादी आक्रमणमा झण्डैले बँचे ऋतिक रोशन
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१५ असार, एजेन्सी ।

टर्कीको विमानस्थलमा भएको आतंकाबादी आक्रमणमा बलिउड अभिनेता ऋतिक रोशन झण्डैले जोगिएका छन् ।

खुमबहादुरलाई मार्ने योजना !

आक्रमण हुनु अघि उक्त विमानस्थलमा रहेका ऋतिक त्यहाँबाट निस्कनासाथ आक्रमण भएको थियो ।

hritik roshan

आतंकबादी आक्रमणबाट जोगिएपछि ट्वीटरबाट जानकारी दिँदै ऋतिक रोशनले आक्रमण अघी आफू विमानस्थलमा रहेको बताएका छन् ।

 

विदा मनाउन गएका ऋतिकको साथमा उनका बच्चाहरु पनि थिए । उनी स्पेन र अफ्रिकामा विदा मनाएर फर्किने क्रममा टर्की विमानस्थलमा झण्डै आक्रमणमा परेका थिए ।

चिनियाँ मिडियाले भन्यो- भारत पाखण्डी, भारतीयहरुलाई पाठ सिकाउनु पर्छ

The post आतंकबादी आक्रमणमा झण्डैले बँचे ऋतिक रोशन appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/29aYhX2
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.