Loading...
Loading...
प्रत्युषाका प्रेमी राहुलकी नयाँ प्रेमिका को हुन् ?
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भारतीय टेलिभिजन सेलिब्रेटी प्रत्युषा बनर्जीको रहस्यमय मृत्यु भएको धेरै भएको छैन । उनका प्रेमी राहुल राजले भने नयाँ प्रेमिकासँग डेटिङ गर्न शुरु गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

आत्महत्या अघि प्रत्युषाले गरेकी थिइन तीन मिनेट फोन

प्रत्युषाको निधनपछि पटक पटक रोएको देखिएका राहुलको जीवनमा यति छिट्टै नयाँ साथिको प्रवेश भएको समाचारमा जनाइएको छ । प्रत्युषालाई आत्महत्या गर्न उक्साएको आरोप लागेकी युवती राहुलको जीवनमा प्रवेश गरेको बताइएको छ यद्यपी उनको परिचय खुलेको छैन ।

Pratyusha with bf

हालै मात्र राहुल ती युवतीसँग एक पार्टीमा भेटिएका थिए । उनीहरुले पार्टीमा मस्ती गरेको कुरा बाहिर आएपछि केटी को हुन् भन्ने कुराको खोजी भैरहेको छ।

प्रत्युषाका प्रेमीले रुँदै बताए आत्महत्याको कारण

राहुल राजले प्रत्युषा विक्षिप्त हुनुको प्रमुख कारण आफूसँगको सम्बन्ध नभएर पैसाको कारण रहेको दावी गर्दै आएका छन् छन् । राहुलसँगको अन्तिम टेलिफोन कलबारे विवरण सार्वजनिक भएपछि राहुलले पुलिसलाई दिएको बयानमा उनले प्रत्युषा आर्थिक संकटका कारण मानसिकरुपमा विक्षिप्त रहेको दावी गरेका थिए ।

सलोनीले भनिन्- हो मैले प्रत्युषालाई हात छोडेकै हो

आफूले प्रत्युषालाई निक्कै प्रेम गर्ने दावी गर्दै राहुलले प्रत्युषाको साथ हजारौं सपना देखेको समेत दावी गरेका थिए । गत १ एप्रिलमा आत्महत्या गरेकी प्रत्युषा बनर्जीले हालै मात्र गर्भपतन गराएको खुलासा चिकित्सकहरुले गरेका थिए ।

The post प्रत्युषाका प्रेमी राहुलकी नयाँ प्रेमिका को हुन् ? appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/297H255
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.