Loading...
Loading...
९० करोडमा अक्षयले साइन गरे फिल्म
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१३ असार, एजेन्सी।

बलिउड नायक अक्षय कुमारले हालै एक फिल्म साइन गरे छन् जसको लागि उनले ५६ करोड भारु (करिब ९० करोड नेपाली रुपैयाँ) लिने फैसला गरेका छन्। निर्देशक दिव्या कुमार खोसला आफ्नो अपकमिङ फिल्मको लागि अक्षयलाई लिन चाहन्छिन।akshay kumar smiling 113866511

दिव्याले निर्देशन गरेकी पछिल्ला दुई फिल्मको कमाई सामान्य रहेपनि अबको फिल्मको लागि भने अक्षयले चर्को पैसा लिने भएका छन्। दिव्याले यसअघि ‘यारियां’ र ‘सनम रे’ फिल्म निर्देशन गरिसकेकी छिन्।अक्षयले यस अघि जोलीएलएलबी-२ को लागि ४२ करोड भारु लिने चर्चा चलेको थियो।

अक्षय र दिव्याले पहिले पनि काम गरिसकेका छन्। यी दुईले फिल्म ‘अब तुम्हारे हवाले वतन साथियोँ’ मा संगै अभिनय गरेका थिए। दिव्याले निर्देशन गर्ने भनिएको फिल्मको लागि यतिका रकम लिने बारे अक्षयले भने पुष्टी गरिसकेका छैनन।

The post ९० करोडमा अक्षयले साइन गरे फिल्म appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2946dr9
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.