शेष घलेका कारण ठमेलमा आतंक, महानरपालिकामा उजुरी
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौं – भूकम्पले केही नभएका ठमेलका घरहरु अहिले धमाधम चर्किन थालेका छन् । एउटा मात्र होइन, दर्जनौं घरहरु बस्नै नहुने गरी चर्किन थालेपछि स्थानीयहरु आतंकित भएका छन् ।
अर्बपति व्यवसायी शेष घलेका कारण ठमेलमा यस्तो आतंक फैलिएको हो । उनले आठ अर्ब रुपैयाँको लगानीमा निर्माण गर्न लागेको शेराटन होटेल निर्माणको कारण आसपासका घरहरु भास्सिन थालेका हुन् ।
होटल निर्माणका लागि धेरै जमिन खनिएकाले आसपासका क्षेत्रमा यस्तो समस्या देखिएको हो । जसकारण घलेविरुद्व स्थानीयहरु आन्दोलित भएका छन् ।
उनीहरुले महानरपालिकामा समेत उजुरी हालेका छन् । आजको दृष्टि साप्ताहिकमा खबर छ ।
#Feed News from http://bit.ly/1T4dYuQ http://bit.ly/1THJeim
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

