Loading...
Loading...
पेनाल्टीमा चुके प्रधामन्त्री, ३–२ ले प्रधानमन्त्रीको टिम पराजित
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
काठमाडौं, जेठ १६ - गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्री– ११ र मुख्य सचिव– ११ बीच आयोजित मैत्रीपूर्ण फुटबलमा मुख्य सचिवको टिम विजयी भएको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मुख्य–सचिव टिमले प्रधानमन्त्री टिमलाई ३–२ गोलले हरायो । निर्धारित ६० मिनेटको खेलमा मुख्य–सचिवको तर्फबाट सिचाईं मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले २ तथा लोक सेवा आयोगका  सचिव माधव रेग्मीले १ गोल गर्नुभयो । 

प्रधानमन्त्रीको टोलीबाट कानून मन्त्री अग्नि खरेल र श्रम तथा रोजगार मन्त्री दीपक बोहराले १–१ गोल गर्नुभयो । प्रधानमन्त्रीको टिमले पेनाल्टी पाएको थियो । त्यो पेनाल्टी प्रधानमन्त्री ओलीले प्रहार गरे पनि उहाँ गोल गर्न बाट चुक्नुभयो ।
- उज्यालो


#Feed News from http://bit.ly/1T4dYuQ http://bit.ly/1NWTNRM

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
Powered by Blogger.