भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

१८ जेठ, एजेन्सी ।
सन्नी लियोनको पछिल्लो फिल्म वान नाइट स्ट्याण्डले फ्यानहरुले मन पराएपनि बक्स अफिसमा भने खासै जादु चलाउन सकेन । तर सन्नी लियोनलाई कामको कुनै कमी भने छैन ।
मलाइकाले भनिन्- आइ एम नट खान एनिमोर
पछिल्लो समयमा टेलिभिजन रियालिटी शो स्प्लिट्सभिलाको सुटिङमा ब्यस्त रहेकी सन्नी लियोन अव छिट्टै सलमान खानका भाइ अरवाज खानसँग मस्ती गर्ने तयारीमा छिन् ।
तर यो वास्तविक जीवनमा नभएर अनस्क्रिन रोमान्स मात्र हो । ‘तेरा इन्तजार’ नामको फिल्ममा अरवाज र सन्नी लियोनले मस्ती गर्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
बोनी कपुरले अर्जुन कपुरलाई भने- मलाइका बाट टाढै बस्
छिट्टै सुटिङ शुरु हुन लागेको यो फिल्म विभिन्न देशमा सुटिङ हुने बताइएको छ । निर्देशक राजीव भालियाले यो फिल्ममा सन्नी र अरवाजलाई काष्ट गर्ने तय गरेका हुन् ।
सलमानका भाइ बुहारीको फेरि प्याच अप ?
The post सलमान खानका भाइसँग मस्ती गर्दै सन्नी लियोन appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/1qZlsq8
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

