Loading...
Loading...
चरीदृश्टिमा देखिएको कस्तो अनौठो – विशाल वृक्ष सरह नदी कोलोराडो (फोटो फिचर)
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

एजेन्सी।

हेर्दै मन्त्रमुग्ध बनाउने आकाशबाट खिचिएका तलका तस्विरहरू ‘कोलोराडो नदी’का फिँजारिएका दृश्यहरू हुन्, जुन एक विशाल वृक्ष जस्तै देखिन्छ।

प्रकृति पनि गज्जबकी छिन्, आफ्नै सौन्दर्यलाई क्यानभासरूपी छात्तीमा आफैले कोर्ने प्रयत्न गर्छिन्। अनौठोको कुरा त यो छ कि, उनीभन्दा सर्वश्रेष्ठ चित्रकार अरू को नै पो होलान् र?Breath-Taking Aerial View of Colorado River in Mexico (5)

यी मनोरम तस्विरहरू मेक्सिकोको बाजा भन्ने ठाउँमा लिइएका हुन्, जहाँ कोलोराडो नदी प्रशान्त महासागर (pacific ocean) मा डुबुल्की मार्न पुग्छिन्।Breath-Taking Aerial View of Colorado River in Mexico (1)

सुरुमा हेर्दा चित्रकारले क्यानभासमा कोरेको विशाल वृक्षको चित्र जस्तै देख्नुहोला, तर वास्तवमा यो आकाशबाट चरीदृश्टिमा देखिएको नदीको दृष्टि हो। यी तस्विरहरू क्यालिफोर्नियाका छायाँकार ‘ज्यासेन टोडोरोभ’ले खिचेका हुन्।Breath-Taking Aerial View of Colorado River in Mexico (4)

Breath-Taking Aerial View of Colorado River in Mexico (6)

Breath-Taking Aerial View of Colorado River in Mexico (3)

Breath-Taking Aerial View of Colorado River in Mexico (2)

तस्विर स्रोत– पिपुल्स डेली
यो पनि हेर्नुहोस्-
चीनबाट सुरु हुन्छ प्रकृतिको कृति, हिमालय हुँदै बङ्गाल पुग्छ ‘ब्रह्मपुत्र’ नदी
भुकम्पको एक बर्षः स्मृतिमा धरहराका तस्विर
रङ्गमा दौडियो पेरिस  (तस्विर सहित)

The post चरीदृश्टिमा देखिएको कस्तो अनौठो – विशाल वृक्ष सरह नदी कोलोराडो (फोटो फिचर) appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/1SykkVg
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.