Loading...
Loading...
भुन्टीको चमत्कार पछि सबैतिर चासो, कसरी समाउँछ त कुकुरले अपराधी ?
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
काठमाडौं, १८ बैशाख । सल्यानको उक्त हत्याकाण्डको अनुसन्धान गर्न तालिम प्राप्त कुकुरले पनि प्रहरीलाई महत्वपूर्ण सहयोग गरेको थियो ।

भुन्टी नामक ट्रायकर कुकुर ठ्याक्कै घटनास्थलबाट अभियुक्तको घरमा पुगेर अडिएपछि स्थानीय सर्वसाधारणसमेत चकित बने । आखिर कसरी समाउँछ, कुकुरले अपराधी ?

नेपाल प्रहरीको केन्द्रीय कुकुर विद्यालयका डिएसपी प्रमोद भट्टका अनुसार गन्धका आधारमा कुकुरले अपराधी पक्राउ गर्न सहयोग गर्छ ।

मानव छालाबाट हरेक मिनेटमा ४० हजार पुराना कोष झर्छन् र नयाँ बन्छन् । त्यस्ता कोष एकदमै सानो हुने भएकाले मानव आँखाले देख्न सकिँदैन् । कोषमा विभिन्न तीन किसिमका रससमेत मिसिएको हुन्छ । तिनै रसको गन्धका आधारमा कुकुरले अपराधी पत्ता लगाउँछ । 
-नयाँ पत्रिका दैनिक



#Feed News from http://bit.ly/1T4dYuQ http://bit.ly/1NIJqRe

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
Powered by Blogger.