दीक्षित प्रकरणको एउटा त्यस्तो ट्विट जुन अख्तियार प्रवक्ताले डिलिट गरे
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
९ बैशाख, काठमाडौँ : पत्रकार समेत रहेका साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित पक्राउपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा दबाब बढ्दै गर्दा सोमबार पाँच पाने अङ्ग्रेजी भाषाको विज्ञप्ति जारी गरेको थियो।
विज्ञप्तिमा विशेष अदालतले दीक्षितलाई न्यायिक हिरासतमा राख्ने अनुमति दिएर आफ्नो कदमलाई न्यायसंगत भएको पुष्टि गरेको तर्क अख्तियारको थियो।
तर बुधबार थुना गैरकानुनी भन्दै उनकी पत्नीले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेपछि अख्तियारसमेत अन्यौलमा परेको देखिन्छ।
अख्तियार प्रवक्ता कृष्णहरि पुष्करले न्यायिक हिरासतमा रहेको अभियुक्तका लागि बन्दी प्रत्यक्षीकरण रिट दायर गर्न सकिन्छ र, के रहेछ अन्तर्राष्ट्रिय अभ्यास भन्दै बिहीबार बिहानै ट्विट गरेका थिए। तर पछि उनले त्यो ट्विट डिलिट गरे।
यस्तो थियो डिलिट गरिएको ट्विट :
- पहिलो पोष्ट
#Feed News from http://bit.ly/1T4dYuQ http://bit.ly/1UjDH5R
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

