Loading...
Loading...
मधेशी माेर्चाले अाज आन्दोलनको भावी रणनीति तय गर्ने
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाण्डाैँ १८ चैत्र – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक आज बस्दै छ । वैशाखबाट पुनःआन्दोलनको तयारीमा जुटेको मोर्चा थप रणनिति बनाउन बैठक बस्न लागेको हो । बैठकमा आन्दोलनको भावी रणनीति, तथा विगतका आन्दोलनका बारेमा समिक्षा गरिने नेताहरुले बताएका छन् । आमहडताल र नाकाबन्दीको सर्वत्र विरोधपछि मोर्चाले माघ २५ गतेदेखि आन्दोलनका कार्यक्रम र्फिता लिएर बार्तामा सहभागि भएको थियो । यस अघिका पटक—पटकका बार्तामा सहमतिभएका बुँदाहरु सरकारी पक्षले कार्यान्वयनका बारेमा ध्यान नदिएको भन्दै मोर्चाले बैशाखले पुनः थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ । बैठकमा समसामयिक राजनीतिक विषय, सचिवालयले तयार पारेको आन्दोलनको एजेण्डा र प्रधानमन्त्रीको चीन भ्रमणका विषयमा छलफल केन्द्रित हुने छ

The post मधेशी माेर्चाले अाज आन्दोलनको भावी रणनीति तय गर्ने appeared first on Nepalnewslive.com.



## from http://bit.ly/1OZaCpR

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.