भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

नेपाल-भारत सीमा क्षेत्रमा नयाँ सीमास्तम्भ गाड्ने क्रममा आफ्नो खेत भारततर्फ परेपछि पर्सा पिडारीगुठी २ का ७० वर्षीय चोकट राउत कुर्मीको भोकनिद्रा हराएको छ। ‘जहिलेदखि नेपालको जग्गा मिचेर पिलर गाडियो, त्यही दिनदेखि मेरो भोकनिद्रा गायब भएको छ। राति छातीमा लालपूर्जा टाँसेर पल्टन्छु, निद्रा लाग्दैन। सीमास्तम्भ खेतमा होइन, मुटुमा गाडेजस्तो भएको छ, बृद्धले आँसु झार्दै भने,‘लालपूर्जा भएको मेरो पुस्तैनी जग्गा सरकारले खोसेर भारतलाई बुझायो। त्यो जग्गा भारतको थियो भने सरकारले हामीलाई लालपुर्जा किन दियो?’ नेपाल र भारतका नापी विभागका उच्च अधिकारी सम्मिलित टोलीले सीमा क्षेत्रका जीर्ण स्तम्भको मर्मतसम्भार र हराएका स्थानमा नयाँ स्तम्भ गाड्ने क्रममा पिडारीगुठी गाविसका चोकटसहित १९ नेपालीको लालपुर्जा भएकै १०
The post सीमानाका नेपालीले मागे मुआब्जाकाे सट्टा भारतमा परेकाे अाफ्नै जग्गा फिर्ता appeared first on Nepalnewslive.com.
## from http://bit.ly/1OZaCpR
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

