Loading...
Loading...
हाइज्याक भएकाे विमानको झ्यालबाट यसरी हाम फालेर भागे एक यात्रु (हेर्नुस भिडियाे) साथ छाेडेकी श्रीमती भेट्न प्लेन हाइज्याक रहस्यमय बन्दै
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

अपहरणमा परेको इजिप्ट एयरको विमानबाट एक जना एक जना  ककपिटको झ्यालबाट बाहिर आएका छन् । उनी विस्तारै ककपिटको झ्यालबाट झरेको र भाग्दै गरेको दृश्य टेलिभिजनहरुमा देखाइएको छ । उनीसँगै अन्य तीन जना पनि बाहिर अाएका थिए उनीहरू भने सामाजन्य रूपमा ढाेकाबाट नै बाहिरिएका हुन् । साइप्रसमा रहेकी आफनी पुर्वश्रीमतीसँग भेटन इजिप्ट एयरको विमान अपहरण गरेको अपहरणकारीले स्विकरा गरेका छन् । आत्मघाती बेल्ट लगाएका एक जना अपहरणकारीले इजिप्टको सहर अलेक्जान्ड्रियाबाट राजधानी कायरोका लागि उडेको विमान साइप्रसको लार्नाकामा अवतरण गराउन लगाएका थिए । जहाँ उनको पुर्वश्रीमती रहेकी थिइन् । अपरहणकारीको नाम सेइफ इल्दिन मुस्तफा रहेको र उनि साइप्रसमै बस्न चाहेको समाचारमा जनाइएको छ

The post हाइज्याक भएकाे विमानको झ्यालबाट यसरी हाम फालेर भागे एक यात्रु (हेर्नुस भिडियाे) साथ छाेडेकी श्रीमती भेट्न प्लेन हाइज्याक रहस्यमय बन्दै appeared first on Nepalnewslive.com.



## from http://bit.ly/1OZaCpR

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.