भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

पाल्पा, १७ चैत – भारतीय राजदूत रणजित रायले नेपाल–भारतको सम्बन्ध आत्मीय रहेको बताउनुभएको छ । पाल्पा उद्योग वाणिज्य सङ्घ पाल्पाले मङ्गलबार साँझ यहाँ आयोजना गरेको स्वागत कार्यक्रममा उहाँले नेपाल र भारतबीच केही खटपट हुनु सामान्य भएको बताउनुभएको छ । वार्ता र सहमतिबाट समस्या समाधान हुने उहाँले बताउनुभएको छ । नेपालमा विकासको फड्को मार्न भारत सरकारले नेपालको शिक्षा, स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरेको बताउनुभयो । रु पाँच करोडसम्मको भारतीय दूतावासले सिधै लगानी गर्न सक्ने भएकाले प्याकेजमा कार्यक्रम बनाउन उहाँले अनुरोध गर्नुभएको छ । भारतले दक्षिण एसियाको नै विकास गर्न चाहेको उहाँले बताउनुभएको छ । भारतले विकासको राजनीति गरेको पनि उहाँले बताउनुभयो । उहाँले शिक्षित
The post पाल्पा गएर भारतीय राजदुतले नेपाल–भारत सम्बन्ध बारे यसाे भने …. appeared first on Nepalnewslive.com.
## from http://bit.ly/1OZaCpR
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

