Loading...
Loading...
प्रधानमन्त्री उडेको १० दिनपछि भयाे हिमालय एयरलाइन्सको प्रमाणित उडान
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं १८ चैत, – प्रधानमन्त्री केपी शर्मा ओली उडेको १० दिनपछि हिमालय एयरलाइन्सले प्रुभिङ फ्लाइट (प्रमाणित उडान) गराएकेा छ । निजी क्षेत्रको अन्तर्राष्ट्रिय उडानको यो वायुसेवाले उडान प्रमाणित नै नगरी यही चैत ७ गते प्रधानमन्त्रीको टोलीलाई चीन उडाएको थियो । सोही टोली लिएर १४ गते काठमाडौं फर्किएपछि हिमालयले बुधबार औपचारिक रुपमा काठमाडौं दिल्ली काठमाडौंको रुटमा सफल प्रुभिङ फ्लाइट गरेको जानकारी दिएको हो । हिमालयले जारी गरेको विज्ञप्तिमा यो वायुसोवाले व्यावसायिक उडानको तयारीको प्रदर्शन गर्न प्रुभिङ फ्लायट गरेको जानकारी दिएको हो । नेपाल चीनको संयुक्त लागानीमा नेपालमा सञ्चालन तयारीमा रहेको ९ एन एएलएम कल साइनको जहाजले प्रभिङ फ्लाइट गरेको हो । एयसवस

The post प्रधानमन्त्री उडेको १० दिनपछि भयाे हिमालय एयरलाइन्सको प्रमाणित उडान appeared first on Nepalnewslive.com.



## from http://bit.ly/1OZaCpR

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.