कोलकतामा फ्लाइओभर भत्किँदा १० को मृत्यु, मिनीबस सहित सायौ पुरिएको आशंका
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
कोलकोत्ता १८ चैत्र – भारतको कोलकोत्तामा निर्माणाधिन आकाशेपुल भत्कदा १० जनाको मृत्यु भएको छ । आकाशेपुल निर्माणमा काम गरिरहेका ७० जना कमदार घाइते भएका छन् भने कयौ कामदारहरु फसिरहको अनुमान गरिएको छ । उद्धारका लागि सेना प्रहरी सहित स्थानियवासी पनि खटेका छन् । समचार सस्था रोयर्टसका अनुशार सन २००९ देखि निर्माण थालिएको पुल निर्धारित मितिमा सम्पन गर्न नसकिएको जनाइएको छ । पुलमुनी एउटा मिनिबस पनि किचिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
The post कोलकतामा फ्लाइओभर भत्किँदा १० को मृत्यु, मिनीबस सहित सायौ पुरिएको आशंका appeared first on Nepalnewslive.com.
## from http://bit.ly/1OZaCpR
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

