भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं–टि–२० विश्वकप क्रिकेट अन्तर्गत भारत र वेस्टइण्डिजबीचको सेमिफाइनल खेलमा घरेलु मैदानमै भारतमाथि वेस्टइण्डिज हावि भएको छ। रोमाञ्चक बनेको सेमिफाइनल खेलमा भारतलाई वेस्टइण्डिजले ७ विकेटले हराउँदै फाइनलको यात्रा तय गरेको छ। ब फाइनल खेल इंग्ल्याण्ड र वेस्टइण्डिजबीच हुनेछ। होम ग्राउण्डमा उपाधिकालागि हुने फाइनल खेलमा घरेलु टिमको अनुपस्थितिले भारतीय दर्शक निरास हुनेछन्। पहिले ब्याटिङ गरेको भारतले वेस्टइण्डिजलाई १९३ रनको लक्ष्य दिएको थियो। १९.४ अोभर खेल्दै ३ विकेट गुमाएर वेस्टइण्डिजले लक्ष्य भेट्टाएको हो। वेस्टइण्डिजकालागि सिमोन्सले ८३ रन, कार्लेसले ५२ रन, रसेलले ४३ र गेलले ५ रनको योगदान गरे। भारतकालागि विराट कोहोलीले उत्कृष्ट ब्याटिङ गर्दै नट अाउट रहेर ४७ बलमा ८९ रनको योगदान गरेका
The post घरेलु मैदानमा भारतलाई ७ विकेटले हराउँदै वेस्टइण्डिज फाइनलमा appeared first on Nepalnewslive.com.
## from http://bit.ly/1OZaCpR
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

