भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाण्डौ १८ चैत्र – बेल्जियमको ब्रसेल्समा भारत र इयुले जारी गरेको संयुक्त वक्तव्यप्रति नेपाल सरकारले गम्भीर ध्यानाकर्षण जनाएको छ । परराष्ट्र मन्त्रलयले एक विज्ञप्ति जारी गर्दै ब्रसेल्समा भएको १३औं इयु–भारत समिटको वक्तव्यप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ । संबिधानसभाबाट लोकतान्त्रिक बिधिबाट संविधान जारी गरेको उल्लेख गर्दै संविधानले सबै क्षेत्रका जनताको भावना समेटेको परराष्ट्र मन्त्रालयद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । ‘संविधान निर्माण गर्नु र जारी गर्नु नितान्त एउटा मुलुकको आन्तरिक मामिला हो । नेपाल अहिले राजनीतिक स्थिरता र विकासको मार्गमा अघि बढिसकेको छ’ परराष्ट्रले जारी गरेके बिज्ञप्तीमा भनिएको छ, ‘तर यस पृष्ठभूमिकाविरुद्दमा ईयु र भारतले अहिले जारी गरेको
The post भारत र ईयुको संयुक्त वक्तब्य प्रति सरकारको आपत्ति appeared first on Nepalnewslive.com.
## from http://bit.ly/1OZaCpR
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

