भूकम्प पिडितलार्इ यसरी ठग्दै छ बीमा कम्पनी
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाण्डाैँ १९ चैत्र – महाभूकम्पको क्षति भएर बिमा दाबी गरेका करिब ४ हजार ८ सय निवेदकले भुक्तानी नपाउने भएका छन् । यो कुल दाबी संख्याको २७.८ प्रतिशत हो । उनीहरूले बिमा गर्दा सही गरेको कागज बिमालेखले नसमेटेको भन्दै कम्पनीले यी बिमितलाई भुक्तानी दिन नसकिने बताएका छन् । तर, पिडितहरू त्यो कुरा मान्न तयार छैनन् । बिमा कम्पनीहरूकै लापरबाही र ठग्ने प्रवृत्तिका कारण आफूहरूले बिमा दाबी नपाएको पीडितको गुनासो छ । उनीहरूका अनुसार बिमा कम्पनीहरू बढी क्षति भए पनि कममात्र भएको देखाउँछन् । सर्भेयरसँग मिलेर बिमा कम्पनीले न्यून क्षति देखाउने गरेको उनीहरूको भनाइ छ । साधारणतया सर्भेयर बिमा कम्पनीकै हुन्छन् । विशेष
The post भूकम्प पिडितलार्इ यसरी ठग्दै छ बीमा कम्पनी appeared first on Nepalnewslive.com.
## from http://bit.ly/1OZaCpR
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

