किन बारम्बार हराउँछन् म्याग्दीका महिला, कहाँ जान्छन् ?
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
म्याग्दी, १९ चैत – म्याग्दीमा घरपरिवार छाडेर हराउने महिलाको सङ्ख्या बढेको छ । गत साउनदेखि हालसम्म १७ जना महिला हराएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खोजी गर्नका लागि निवेदन आउनेमध्ये अधिकांश २० देखि २५ वर्ष उमेर समूहका महिला बढी हराएको देखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी जवान मीना बुढाथोकीले जानकारी दिनुभयो । १७ जना हराएका महिलामध्ये १० जना महिला सम्पर्कमा आएको प्रहरीले जनाएको छ । अधिकांश विवाहित महिला हराएको भनी खोजीका लागि निवेदन आउने गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुङले बताउनुभयो । “हराएका महिला कुनै पनि बेचबिखनमा परेको भेटिएको छैन, वैदेशिक रोजगारीका कारण युवा विदेसिने र उनका श्रीमतीहरु अर्कैसँग
The post किन बारम्बार हराउँछन् म्याग्दीका महिला, कहाँ जान्छन् ? appeared first on Nepalnewslive.com.
## from http://bit.ly/1OZaCpR
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

