भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

झापा, १७ चैत – जिल्ला शिक्षा कार्यालय झापाले अनुदान कोटाअन्तर्गत उच्च माध्यमिक तहमा नियुक्त भएका सबै शिक्षकका विषयमा छानबिन सुरु गरेको छ । अनुदान कोटाका शिक्षकको नियुक्ति र अध्यापनका विषयमा चौतर्फी गुनासो आएपछि कार्यालयले छानबिन सुरु गरेको हो । अनुदान कोटामा नियुक्ति लिएका शिक्षकको विषयमा पटक–पटक प्रश्न उठेपछि छानबिन थालिएको जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलले बताउनुभयो । शिक्षक अनुदान कोटामार्फत जिल्लामा १२४ जना शिक्षक नियुक्त गरिएका छन् । “एक साताभित्र टुङ्ग्याउने गरी छानबिन थालिएको छ”, जिशिअ लुइँटेलले भन्नुभयो–“नियुक्ति प्रक्रिया गलत र नियमित उपस्थिति नभेटिए नियमानुसार कारबाही हुन्छ ।” सरकारले विज्ञान सङ्काय पढाउने उच्च माविलाई तीनवटाका दरले र अरू सङ्काय पढाउने उच्च
The post अनुदान कोटाका शिक्षक छानबिनको दायरामा appeared first on Nepalnewslive.com.
## from http://bit.ly/1OZaCpR
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

