Loading...
Loading...
मगर गाउँमा नयाँ बुहारी हुनलाई भलिबल अनिवार्य
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

पर्बत १९ चैत्र – नयाँ बुहारी राम्री ,जाँगरिली र परिवार ढपक्कै ढाक्ने हुन भन्ने चाहना सबैको हुन्छ । तर,यहाँको क्याङमा आउने बुहारीको क्षमता त्यतिले मात्रै पुग्दैन । उनी भलिबल खेल्न सक्ने समेत हुनुपर्छ । ९५ प्रतिशत मगर समुदाय बसोबास रहेको यो गाउँमा बुहारी भलिबलमा जति दक्खल राख्छिन् उनी नै असल ठहरिन्छिन् । त्यसो भएमात्र उनी गाउँलेको हाइहाइ हुन्छिन । नभए दिनहुँ अभ्यास गराएर पनि सिक्न लगाइन्छ । भलिबल नजानेकी बुहारी भित्रिए अरु बुहारीले सिकाउँछन् । बर्सेनि गाउँमा लाग्ने मेलामा छुट्टाछुट्टै समुह बनाएर प्रतिस्पर्धा गर्छन् । त्यसका लागि स्थानिय बुढापाका र परिवारका सदस्यले साथ दिन्छन् । कान्तिपुर दैनिकबाट

The post मगर गाउँमा नयाँ बुहारी हुनलाई भलिबल अनिवार्य appeared first on Nepalnewslive.com.



## from http://bit.ly/1OZaCpR

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.