Loading...
Loading...
एयर काष्ठमण्डपका यात्रु बचाउने पाइलटलाई वीर पदक प्रदान गर्ने
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

Pilot-1-650x300

नेपालगञ्जबाट जुम्लाका लागि उडेको एयर काष्ठमण्डपको विमान  दुर्घटना   परि  पाइलट दिनेश न्यौपाने र को पाइलट सन्तोष रानाको मृृत्यु भएको  थियो।

१२ बजेर २७ मिनेटमा  सम्पर्कविच्छेद भएको विमानमा पाइलटसहित ११ जना सवार थिए ।

दुर्घटना   परि ज्यान गुमाएका पाइलट दिनेश न्यौपाने र को–पाइलट सन्तोष रानालाई सरकारले मरणेपरान्त वीर पदक प्रदान गर्ने भएको छ । 

आफ्नो ज्यान गुमाएर पनि यात्रुहरुलाई सुरक्षित अवतरण गराएका न्यौपाने र रानालाई राष्ट्रिय सम्मान स्वरुप यो पदक दिने मन्त्रिपरिषद्को सोमबारको बैठकले निर्णय गरेको हो । आजको कान्तिपुर दैनिकमा खबर छ । 

विमानमा खरावी आएपछि आकस्मिक अवतरण गर्ने क्रममा चिलखाया गाविस २ मा दुर्घटना भएको थियो |

दुर्घटनामा ९ जना घाइते भएका थिए ।



#News Soruce from राष्ट्रिय समाचार http://bit.ly/1oUsNqQ

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.