Loading...
Loading...
बिहेको दिन गहना लिएर बेहुली फरार
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं १८ फागुन कुनै फिल्मको कथा जस्तै लाग्ने गरी चितवनमा एउटा घटना घटेको छ । कुनै पर्दामा चलचित्रको कथा जस्तै गरी सुन्दा अचम्म लाग्ने घटना छ ।बेहुली गहना लिएर फरार जन्ती सहित बेहुलाको कम्ता बिजोग स्याङ्जा घर भई नवलपरासीको गैंडाकोटमा होटल चलाउँदै आएका जयदेव पौडेल शुक्रबार जन्ती लिएर चितवनको नारायणघाट आए । तीन महिनादेखि प्रेमसम्वन्धमा रहेकी सुषमा लामिछानेसँग उनको शनिबार बिहे हुँदै थियो । आजको नयाा पत्रिका दैनिकमा समाचार छ । प्रेमिकासँग उनी नारायणघाट पुल्चोकको फिसटेल होटलमा बसे । १५ दिनदेखि उनी प्रेमिकासँग बस्दै आएका थिए । शनिबार मन्दिरमा बिहेको तयारी थियो । बिहान उनी दाह्री काट्ने तयारीमा लागे ।

The post बिहेको दिन गहना लिएर बेहुली फरार appeared first on Nepalnewslive.com.



## from http://bit.ly/1OZaCpR

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.