Loading...
Loading...
आन्दोलन तुहिन थालेपछि आन्दोलनकारी घर फर्के, धर्नाधारीको टेन्ट रित्तै
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

वीरगन्ज, १५ माघ ।

मुलुकमा नयाँ संविधान जारी भएसँगै ५ महिनादेखि बन्द रक्सौल नाकामा धर्नाकारीहरु पातलिँदै जान थालेका छन् । आन्दोलनमा खट्दै आएका मधेसी मोर्चाका नेता तथा कार्यकर्ता धमाधम घर फर्किन थालेपछि टेन्ट रित्तिएको हो ।
ghanta-ghar 700
मोर्चाका स्थानीय नेताले घरायसी कामसँगै बढ्दो चिसोका कारण उपस्थिति पातलिएको प्रतिक्रिया दिइरहेका छन् । मोर्चाआबद्ध पार्टीहरुलाई पालैपालो नाकामा बस्ने जिम्मेवारी दिइए पनि उपस्थिति बढ्नुको साटो घट्दै गएको छ ।

बिहीबार दिउँसो धर्नाकारीको टेन्ट रित्तै थियो । धर्नामा एक जना पनि उपस्थित नभएको देखेर मधेसी मोर्चा पर्साका प्रवक्ता सलाउद्दिन अहमदले समेत आश्चर्य व्यक्त गरेको कारोबार दैनिकमा समाचार छ ।



from #http://bit.ly/1PBr6Ul

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.