बिश्वले चिनेको यी भूकम्पपीडितलाइ सरकारले किन चिनेन ?
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
|
|
काठमाडौं १५ माघ – भूकम्पको २२ घन्टापछि आफ्नै घरको भग्नावशेषबाट निकालिएका चार महिनाका सोनिस अवाल विश्वप्रसिद्ध भए । तर, नक्कली भूकम्पपीडितलाई रकम दिने सरकारले अवाल परिवारसाग घर भत्किएको प्रमाण मागिरहेको छ । प्रमाण नपुग्दा अवाल परिवारले राहत पाउन सकेको छैन । १२ वैशाख ०७२ मा बारपाक केन्द्र बनाएर आएको भुइँचालोले भक्तपुर दरबार क्षेत्र ध्वस्त बनायो । मूलढोकाछेउमै रहेको श्याम अवालको घर छिनमै धुलो भयो । ट्रकड्राइभर श्याम ड्युटीमै थिए, श्रीमती रश्मिला पसल गएकी थिइन् । नौ वर्षकी सोनिया र चार महिनाका सोनिस भग्नावशेषमा पुरिए । दुई घन्टापछि सोनियाको उद्धार भयो, तर २२ घन्टासम्म घरको भग्नावशेषभित्र पुरिएका सोनिसको जीवितै उद्धार भयो ।
## from http://bit.ly/1OZaCpR
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
|
|
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement