भारतीय विदेश मन्त्रालयमा नेपालबारे यस्तो भयो छलफल
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
|
|
काठमाडौं १५ माघ- भारतले नेपालमा पृथकतावादी आन्दोलन गरिरहेका केही व्यक्तिलाई निमन्त्रणा गरेर नेपालमा विरोधाभास सन्देश दिन नखोजेको स्पष्ट पारेको छ । नेपालका सबै राजनीतिक दलका नेतासँग सम्पर्कमा रहेको उल्लेख गर्दै भारतले कुनै एकको पक्ष नलिएको समेत दाबी गरेको छ ।बिहीबार भारतीय विदेश मन्त्रालयमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा प्रवक्ता विकास स्वरुपले भने, ‘हाीले कुनै विरोधाभाषपूर्ण सन्देश दिएका छैनौं । नेपालमा कुनै एकको पक्ष लिएका पनि छैनौं ।’ पत्रकार सम्मेलनमा तपाईंले नेपालमा भएको संविधान संशोधनको स्वागत गर्नुभयो र केही नेपाली नेतालाई भारतमा स्वागत गर्नुभयो जसमा नेपालमा पृथकतावादी आन्दोलन गरिरहेका व्यक्तिसमेत छन्, किन विरोधाभासपूर्ण सन्देश दिन खोजिएको ? भन्ने प्रश्न गर्दा प्रवक्ता स्वरुप
## from http://bit.ly/1OZaCpR
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
|
|
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement