Loading...
Loading...
कांग्रेसको महाधिवेशनपछि कांग्रसको नेतृत्वमा सरकार बन्ने
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
काठमाण्डौ १५ माघ कांग्रेसको महाधिवेशनलगत्तै सरकार परिवर्तन हुनेः बिजुक्छे सेतोपाटी संवाददाता, काठमाडौं, माघ १४ – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपाली कांग्रेसको महाधिवेशनलगत्तै सरकार परिवर्तन हुने बताएका छन्। रफत सञ्चार क्लबले बिहिबार भक्तपुरमा गरेको साक्षात्कारमा नेमकिपाका अध्यक्ष विजक्छेले नेपाली कांग्रेसको महाधिवेशन पछि काँग्रेसको नेतृत्वमा सरकार गठन हुने बताए। उनले काँग्रेसले एमाओवादी र मधेशवादी दललाई सहभागी गराएर सरकार बनाउने बताए।

## from http://bit.ly/1OZaCpR

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.