नारीले महिनाबारी किन बार्नु पर्छ भनिएको हो सनातन धर्ममा? भिडियो सहित
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
सनातन धर्म दर्शनले नारीहरुको महिनाबारी हुदा खेरि केहि दिन बार्नु पर्ने नियम छ ,जसलाई हामी केहि पढेलेखेको भनाउदोहरु रुढीवादी ,अन्धविश्वास भन्छौ तर त्यो भित्रको वास्तविक सत्यता बुझ्ने कोशिस कहिले गर्दैनौ |
नारीको स्वास्थ्यलाइ ध्यानमा राखेर नै हाम्रा अग्रज ऋषिमुनिहरूले यसलाई लागु गरेका हुन् त्यो पनि गहन अध्यन गरेर नै | त्यो समयमा नारीलाई अधिक रक्तश्राब भै स्वास्थ्यमा कमजोरी हुने देखेर नै त्यो बार्ने नियम लागु गरिएको हो|
जुन आजको अत्याधुनिक युगमा पनि उतिकै उपयोगी छ |तर यसको उपयोगिता लाई छोरीबुहारी बसेर खाए भन्दै त्यो बेलाका केहि धर्मभीरु पाखण्डीहरुले नारीलाइ अझै काममा लगाए | जसले गर्दा यो नारी उपयोगी प्रथालाइ बदनाम गरायो |
from #http://bit.ly/1PBr6Ul
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

