फेरी बढ्यो लोडसेडिङ्ग
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
|
|
काठमाण्डौ १७ माघ नेपाल बिद्युत प्राधिकरणले भोलिदेखि लागुहुने गरी हप्तामा ७ घण्टा लोडसेडिङ्ग बढाएको छ । अव सातामा ९३ घन्टा विद्युत आपूर्ति बन्द हुने गरी नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको नयाँ सूची जारी गरेको छ । नयाँ सेड्युल अनुसार अब पाँच दिन १३ र दुई दिन १४ घन्टा बिद्युत आपूर्ति हुँदैन । प्राधिकरणले भोलि माघ १८ गतेदेखि लागू हुने गरी नयाँ तालिका सार्वजनिक गरेको हो । यस अघि गत पौष २० गते मात्र हप्ताको ८६ घण्टा लोडसेडिङ्ग हुने गरी तालिका परिबर्तन गरेको थियो । बिगत २ महिनाको अवधिमा प्राधिकरणले तीन पटक लोडसेडिङ्ग बडाएको छ । हेर्नुस् नयाँ तालिका तालिका
## from http://bit.ly/1OZaCpR
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
|
|
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement