पूर्व युवराज पारस शाह छोरी पूर्णिका सहित पशुपतिनाथ पुगेपछि (भिडियो सहित )
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
मिडिया एनपी ,काठमाडौँ १६ पुष । लामो समयको अन्तरालपछि पूर्व युवराज पारस शाह सार्वजनिक कार्यक्रममा देखिएका छन् । आज पशुपतिनाथको बनकाली क्षेत्रमा हिन्दुवादी संगठनले आयोजना गरेको कार्यक्रममा छोरी पूर्णिका सहित प्रमुख अतिथिको रुपमा उनी उपस्थित भएका थिए । पानसमा बक्ति बालेर शिव सेना नेपालले सञ्चालन गर्न लागेको निःशुल्क भोजनालयको उद्घाटन गरेका हुन् । बनकाली क्षेत्रमा हरेक दिन निःशुल्क भोजन गराउने संगठनले जनाएको छ ।
The post पूर्व युवराज पारस शाह छोरी पूर्णिका सहित पशुपतिनाथ पुगेपछि (भिडियो सहित ) appeared first on Medianp.com.
- feed news from समाचार – Medianp.com http://bit.ly/1PyOC9t
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

