कालो लुगामा बिना झनै सेक्सी..(फोटो फिचर)
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
बिग बोस’बाट बलिउडमा स्थान बनाएकी बिना मलिक केही समय अघि एक कार्यक्रमा देखिइन्। आफैले गाएको ‘रम रम’ नामक गीतको सार्वजनिक कार्यक्रममा बिना कालो रंगको ड्रेसमा देखिएकी थिइन्।
उनको ड्रेसको निकै चर्चा कमायो भने सधै झैं उनको सुन्दरताको प्रशंसा नगर्ने त कमै थिए।
निकै आकर्षक देखीएकी बिनाले क्यामेरलाई इम्प्रेस गर्ने हर प्रयास गरेकी थिइन्।कार्यक्रममा उनले विभिन्न पोजमा तस्विर खिचाएकी थिइन् ।
पाकिस्तानी मुलकी बिना आज बलिउड मात्र होइन् दक्षिण भारतिय चलचित्रमा पनि काम गर्दैछन्।
पाकिस्तानी मुलकी बिना आज बलिउड मात्र होइन् दक्षिण भारतिय चलचित्रमा पनि काम गर्दैछन्।
हाल उनि ‘मुम्बइ १२५ केएम ३डी’ नामक चलचित्रमा काम गर्देछिन्। यो चलचित्रमा उनि भुतमा रुपमा देखिनेछिन्।




भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

