Loading...
Loading...
‘मिष्टर नेपाल २०१६’ का लागि २१ युवा छानिए
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाण्डौ। एक्सपोज नेपालको आयोजनामा हुने पुरुषहरुको सौन्दर्य प्रतियोगिता ‘मिष्टर नेपाल २०१६’ का लागि २१ युवा छानिएका छन् ।

राजधानी र मोफसलका सहरमा आयोजित विभिन्न चरणको अडिसनबाट यी प्रतियोगी अन्तिम स्पर्धाका लागि छानिएका हुन् । छानिएका प्रतियोगीले आगामी फागुनमा आयोजना हुने अन्तिम स्पर्धामा शीर्ष उपाधिका लागि भिड्ने छन् ।

छनौट हुनेमा १६ देखि ३५ वर्ष उमेरका छन् । अडिसनबाट छानिएका प्रतियोगीलाई अन्तिम स्पर्धाका लागि रक क्लाइमिङ, स्वीमिङ, फुटबल, सर्ट हाइकिङग, समाज सेवा, पब्लिक स्पिकिङ, क्याटवाक, ब्यक्तित्व विकासलगायतका विधामा विशेष प्रशिक्षण दिइनेछ ।

mr-nepal-2016

मिष्टर नेपालको यो १४ औं संस्करण हो । यो संस्करणमा बिजेता छानिएका एक युवाले मिस्टर वर्ल्ड २०१६ मा नेपालको प्रतिनिधित्व गर्न पाउने आयोजक एक्सपोज नेपालका अध्यक्ष दिनेश शाहीले जानकारी दिए ।



## News source from Zoomnp
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.