Loading...
Loading...
२५ किलो चरेस सहित पटेल पक्राउ
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

मिडिया एनपी, पर्सा, १६ पुस । पर्सा प्रहरीले २५ किलो चरेस सहित १ जना युवकलाई पक्राउ गरेको छ । पर्साको ग्रामीण भेगबाट बिहिबार बिहान विशेष सुचनाका आधारमा प्रहरीले सो परिणामको चरेस सहित युवक पक्राउ गरेको हो । पर्साको वीरचिबर्वा–९ सिमरा टोलबाट पर्साकै हरिहरपुर गाविस निवासी सोनालाल पटेललाई पक्राउ गरेको हो ।

मकवानपुरबाट भित्राइएको चरेस भारततर्फ लैजान लागेको पूर्वसूचनाका आधारमा कारबाही गर्दा पटेललाई उक्त परिमाणको चरेससहित नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी सहायक निरीक्षक विश्वनाथप्रसाद त्रिपाठीले बताएका छन् ।

उनले प्रतिबन्धित लागुऔषधसहित पक्राउ परेका पटेललाई इलाका प्रहरी कार्यालय पोखरियामा राखी आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

The post २५ किलो चरेस सहित पटेल पक्राउ appeared first on Medianp.com.



- feed news from समाचार – Medianp.com http://bit.ly/1P1vpIS
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.