सडक दुर्घटनाम भारतीय सेनामा कार्यरत एक युवाको ज्यान गयो
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
तनहुँ : पृथ्वी राजमार्ग अन्तरगत तनहुँको घाँसीकुवा गाविसस्थित मुसेखोला नजिकै भएको सडक दुर्घटनाम भारतीय सेनामा कार्यरत एक युवाको ज्यान गएको छ ।टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार भारतीय सेनामा कार्यरत घाँसीकुवाकै स्थानीयबासी सन्दीप कुवँरको ज्यान गएको हो ।मुसेखोलास्थित पृथ्वी राजमार्गमा ना५ख ७५२३ नम्बरको टिपरले ग१०प७४६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा भारतीय सेनामा कार्यरत कुवँरको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा कुवँरसँगै मोटरसाइकलमा सवार स्थानीयबास सुरज थापा गम्भीर घाइते भएका छन् । दुर्घटनापछि मृतकका परिवारले दोषीमाथि कारबाही माग गर्दै पृथ्वी राजमार्ग अवरुद्ध गरिरहेका छन् ।
## News source from Zoomnp
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

