Loading...
Loading...
आमिरलाई थप्पड हान्नेले अब चुम्मा गर्दै
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

आमिरलाइ थप्पड हान्ने भिजुअल इफिक्टवाला साइटले आफ्नो रुप फेरेको छ। असहिष्णुणता बढेको भन्दै आमिरले दिएको अभिव्यक्तिको विरोधमा विद्यार्थीले बनाएको सो वेवसाइटले सोमबार दिनभर आमिरको तस्बिरलाई एक करोड भन्दा बढी थप्पड दियो तर एकाएक साइटको डोमेन सहित भिजुअल इफेक्ट साइटले परिवर्तन गरेको छ।

kiss amir photoअब सोही साइटमा आमिरलाई थप्पड हैन चुम्मा दिन मिल्छ। जसमा आमिरको तस्बिरलाई २५ लाख भन्दा बढी चुम्बन दिइसकिएको छ। एक चुम्बन दिदाँ चुम्बनको गिन्ती १०० ले बढ्छ। यहि साइटमा पहिले आमिरको तस्बिरलाई एक थप्पड हान्दा ५०० ले गिन्ती बढ्थ्यो।

साइटको डिस्क्लेमरमा यो वेवसाइट केवल माया र रमाइलोको लागि हो। कृपया यसलाई सहिष्णुतासंग स्वीकार गर्नुहोला भनि लेखिएको छ।

साथै वेवसाइटको डोमेन स्ल्यापआमिर डटकम बाट किसआमिर डटकम बनाइएको छ।

पढ्नुस् यो साइटले पहिले के गर्थ्यो अनि किन बनाइयो?

यो पनि पढ्नुस्।

आमिर खान विरुद्ध देशद्रोहको मुद्धा, अदालतले सुनुवाइको मिति तोक्यो

आमिर खानको नाममा पतिसँग झगडा भएपछि महिलाले गरिन् आत्महत्या

बुझो लाग्ने गरि प्रियंकाले बुझाइन: देशको अवस्था बिग्रदैछ

The post आमिरलाई थप्पड हान्नेले अब चुम्मा गर्दै appeared first on Nepali Headlines.



from Nepali Headlines » मनोरञ्जन http://bit.ly/1MSDBwL
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.