Loading...
Loading...
सेलेनालाई चाहियो परिपक्व केटा
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

dsfsdrfsdfएजेन्सी । जस्टिन बिबरसँगको ब्रेकअपपछि गायिका एवं हलिउड अभिनेत्री सेलेना गोमेज अरू कसैसँग पनि अफेयरमा नरहेको बताइन्छ ।

पटक–पटक आउने उनका अभिव्यक्तिले पनि यस्तै संकेत गर्छ । असल साथीका रूपमा जस्टिनलाई सधैँ माया गरिरहने प्रतिबद्धता जनाउन नछोडेकी सेलेनाको पछिल्लो अभिव्यक्ति चर्चामा छ । उनले आफूभन्दा उमेरले बुढो व्यक्तिसँग सम्बन्ध अगाडि बढाउन चाहेको बताएकी छिन् ।

२३ वर्षीया सेलेनाले भनेकी छिन्, ‘म परिपक्व व्यक्तिसँग यात्रा अगाडि बढाउन चाहन्छु ।’ पूर्वप्रेमी जस्टिन उमेरले सेलेनाभन्दा दुई वर्ष कान्छा छन् । तर, परिपक्व व्यक्तिसँग सम्बन्ध अगाडि बढाउन आफूलाई डर लागिरहेको पनि उनले बताएकी छिन् ।

‘म आफ्नो खास उमेरभन्दा निकै सानीजस्ती देखिन्छु,’ सेलेनाले भनेकी छिन्, ‘कहिलेकाहीँ त म आफैँ लाई १६ वर्षकी जस्ती ठान्छु ।’



from rastriyakhabar.com » मनोरञ्जन http://ift.tt/1OB9vyl
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, ,
Powered by Blogger.